यहि शनिवार १६ जुलाई २०१६ मा तनहुँ समाज यु.के.को आठौं वार्षिक भेटघाट ( Summer BBQ Get Together)  कार्यक्रम विभिन्न मनोरञ्जन सहित भब्यताकासाथ सम्पन्न हुने भएकोले सम्पूर्ण तनहुँवासी माहानुभावलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं |

साथमा राफल ड्रको भाग्यशाली उपाहार योजाना पहिलो पुरस्कार सुनको जन्तर,   

दोश्रो पुरस्कार  घडी  र तेश्रो पुरस्कार  ५० पाउण्ड, टिकेट दर १ पाउण्ड मात्र |

टिकट दर:- Adult £15:00 , Senior Citizen £ 13:00 and 6-12 Yrs £ 10:00 Only

कार्यक्रमको लागि फ्यामिली टिकटको व्यवस्था गरिएको छ | ] फ्यामिली सदस्य ४ जनाको शुल्क ५० पाउण्ड मात्र   Venue:- The Connaught School, Tongham Road,

Aldershot Hampshire, GU12 4AS UK

शनिवार १० जुलाई २०१६ मा १२:०० वजे देखि २२ बजे सम्म

सम्पर्कको लागि 

                        अध्यक्ष- श्री लेख गुरुङ 07886529078,  उपाध्यक्ष- श्री नेम थापा   07809430725

                        महासचिव-श्री सुर्य गुरुङ 07897815338 र कोषाध्यक्ष- श्री थमन आले 07414757744

तनहुँ समाज यु.के.

www.tanahunsamaj.co.uk

 

समाजको क्रियाकलाप

१.    अङ्ग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा तपाइहरू सम्पूर्णलाई उत्तरोउत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

तनहुँ समाज युके

२.   नेपालीहरूको महान चाड माघे सङ्क्रातिको उपलक्ष्यमा हार्दिक मङ्गलमय  शुभकामना ।

तनहुँ समाज युके ।

Free business joomla templates